यी हुन् इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएकी सुन्दरी , हेर्नुहोस् उनका आगै लगाउने १३ बोल्ड तस्बिरहरु

काठमाडौं – पछिल्लो समय एरियाना ग्राण्डे निकै चर्चामा आएकी छिन् । उनको इन्स्टाग्राममा ह्वात्तै फलोअर बढेका छन् ।गायनकी सनसनी सेलेना गोमेजलाई पछाडि पार्दै एरियाना ग्राण्डे इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएकी महिला बनेकी छिन् । उनको पछिल्लो ४ महिनामा १३ मिलियन भन्दा धेरै नयाँ फलोअर बढेका छन् ।

अहिले उनका कूल फलोअरको संख्या १४६।३ मिलियन पुगेको छ । इन्स्टाग्राममा महिला मध्य एरियानाको फलोअर धेरै भएका छन् । उनीभन्दा अगाडि कुनै पनि महिला छैनन् । एरियानाभन्दा अगाडि फुटबल स्टार क्रिस्टियानो रोनाल्डो मात्र छन् । हेर्नुहोस् एरियानाका बोल्ड तस्बिरहरु

Similiar Post