जब सोनाक्षीको भैंसीवाला ट्रोल भाइरल बन्यो, सोनाक्षी एक्कासी तनावमा आइन्

काठमाडौं । बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हाको केहि दिन अघि मात्र एउटा ट्रोल बनेको थियो । जसमा उनको पुरानो फोटोको ट्रोल बलाउदै भैँसी भन्ने उपनामा दिइएको थियो । आफुलाई मोटि भनेपछि रिसाएकी सोनाक्षी सिन्हाल यस बिषयमा बोल्दै भनिन् कसैले मेरो अगाडि आएर बोलोस्, म दुई मुक्का त्यसलाई नहान्नुु । म जस्तो छु त्यस्तै रहने छु कसैलाई मन पर्दैन भने नहेर्नुहोला भनिन् ।

नायिका सोनाक्षी सिन्हाको पहिलो फिल्म ‘दबंग’ हो जसबाट उनले आफ्नो करीयर सुरु गरेकी थिइन् । ‘दबंग’ फिल्मको लागी उनी ३० किलो घटेकी थिइन् ।

Similiar Post