यी सामान्य युवती जो आफ्नो सुन्दरताका कारण रातारात भइन् भाइरल , हेर्नुहोस् उनका आगै लगाउने ३० हट तस्बिरहरु

काठमाडौं – पछिल्लो समय गुमनाम भएकाहरु निकै चर्चामा आइरहेका छन् । गुमनाम भएकाहरु चर्चामा आउने कारण हो सामाजिक संजाल । पछिल्लो समय गुमनाम मानिसहरुलाई पनि सामाजिक संजालले चर्चित बनाइदिने गरेको छ । त्यस्तै नेपालकी एक युवती एउटा फोटोका कारण निकै भाइरल भएकी छन् । भाइरल भएकी यी युवती न कुनै हिरोइन हुन् न कुनै मोडल । उनी सामान्य युवती हुन् ।

तर उनको सुन्दरताको जादू सामाजिक संजालमा यसरी रातारात भाइरल भएकी छन् । दिल्लीकी यी युवती को नाम केतिका शर्मा हो । उनको जन्म दिल्लीमै २४ डिसेम्बर १९९५ मा भएको हो । पछिल्लो समय केतिको इन्स्टाग्राममा उनको फलोअर संख्या एक्कासी बढेको छ । उनलाई केही मोडलिङ एजेन्सीले पनि अफर दिएको बताइएको छ । हेर्नुहोस् उनका सुन्दर फोटोहरु

Similiar Post