यि सानी नानीको यस्तो गज्जबको नृत्य, १६ बर्षे आफ्नै दिदीलाई दिइन् कडा च्यालेन्ज (भिडियो)

काठमाडौ । नृत्य भन्ने बितिकै जो कसैको मनमा उर्जा जागेर आउछ । त्यो उर्जाले सकेसम्म सबैलाई नचाउछ र हसाउछ पनि । तपाईलाई पनि अचम्म लाग्नेछ यो भिडियो हेर्दा खेरि किनकि यहा ११ बर्षे नानीले १६ बर्षिय आफनै दिदीलाई डान्समा यसरी टक्कर दिदै गज्जबको नृत्य प्रस्तुत गरेकी छिन ।

उनले काले दाई जस्तो चर्चित गीतमा आफनै खतरा नृत्य देखाउदा दर्शकहरु लोटपोट परेका छन । सानै उमेरमा यस्तो कलाले गर्दा उनका परिबार पनि चकित छन, हेर्नुहोस यो रमाइलो भिडियो

Similiar Post