फिलिपको अन्तिम ससंकार गर्न आर्यघाट आईन् उनको प्रेमिका, बिनयले दिए दाग बत्ती,क्रिष्टिना भईन् भाबुक (भिडियो )

मृत्‍यु कसैको लागिपनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्‍यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले । मृत्‍यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे । उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो । शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दू भएका थिए । सोही कारण उनको हिन्दू सस्कार अनुसार हिजो पशुपतिमा अन्तिम सस्कार गरियो ।

उनको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र उनकी प्रेमिका लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए । उनलाई बिनयले दाग बत्ती दिए संगै उनको प्रेमिका मुर्छित भएर ढलेकी थिईन् । हेरौ नेपाली मुलकी उनको प्रेमिकाले उनको अन्तिम बिदाई कसरी गरिन् त ?

Similiar Post