छोरीको हात नभएको विषयमा फेरी बोले ऋषि धमला, अन्तरवार्तामा नै ऋषि र एलिजा बने भावुक (भिडियो)

चर्चित पत्रकार ऋषि धमला पछिल्ले समय छोरी एरिकाको विषयमा कुरा गर्दै भावुक हुने गरेका छन् । निडर पत्रकार धमलाको एक छोरा र एक छोरी छन।छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिएका थिए।नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।

केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पछि धमलाले अब चलचित्रमा लगानी नगर्ने बाचा समेत गरेका छन तर श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन।

Similiar Post