पिडै-पिडामा रविको परिवार,आमाको सम्झनामा गित र आसु केही दिन अघिको झलक (भिडियो सहित)

जन्मदिने आमा सानैमा गुमाउनु परेपनी कर्म दिने आमाको मायाले यहाँ सम्म आइपुगेका रबि उड को जिवनमा आमाको माया कहिलै जुरेको रहेनछ क्यार । आमाले जत्तिनै माया दिएर बाल्यकाल देखि रबिलाई काखको काखै हुर्काएकी कर्म दिने आमा रबिलाई सफल बनाउन चाहन्थिन अरु मानिसहरू सग धेरै बोल्न नरुचाउने अन्तर मुखी र सोझो स्वभावकि, रबि ओड कि आमा कर्म ,कर्तव्य र ममताकी खानी थिइन ।

रबि ओड सफल हुदा उन्कि कर्मदिने आमा सबै भन्दा खुशी थिइन र रबि ओड ले आमालाई जन्मदिने आमाको भन्दा बढी माया गर्थे । तर दुर्भाग्य वस रबि को प्रगतिमा थोरै मात्र खुशी हुन नपाउदै रबि ओड कि आमाको दुखद निधन भयो र रबि साच्चै को टुहुरो बनेका छ्न । दुखको यश घडिमा तिनै आमा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केही दिन अघि रबि ओडकी दिदी सग गरिएको कुराकानी मा हाम्रो क्यामेरामा कैद हुनुभएकी वहाकी कर्मदिने अमा को केही झलक प्रस्तुत गर्दछौ ।

Similiar Post