समाज

२३ राष्ट्रका वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्णसहित तीन पदक

२३ राष्ट्रका वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्णसहित तीन पदक

Posted in समाज
काठमाडौं- रुसमा सम्पन्न ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् । कूल २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले पदक जितेका हुन् । नेपालकोतर्फबाट सहभागी विभिन्न कलेजका नौ विद्यार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका हुन् । प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पिड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए । यस्तै अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौँ मोडेल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौँ एशिया प्यासिफिक युवा वैज्ञानिकको अन्तरराष्ट्रिय सम्मेलन आय
कुकुरले आफ्नै ज्या*न फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो

कुकुरले आफ्नै ज्या*न फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो

Posted in समाज
काठमाडौ । सामान्यतया हरेक घरमा कुकुर देख्न पाइन्छ । कतिपयले रहरले पालेका हुन्छन् भने केही धार्मिक वा भावनात्मक पनि हुन्छन् । विश्वका हरेक मानिस अहिले मानिस भन्दा जनवारलाई प्रेम गर्छन । यसका पछाडीको मुख्य कारण भनेको जनवार मान्छे भन्दा असल मात्रै हुँदैनन् इमान्दार पनि हुन्छन् । विभिन्न खालका घटनाहरु समयसमयमा बाहिर आउँछन् । आज हामी कुरा गर्न गइरहेको घटना महाराजगञ्जको हो । यहाँ एक कुकुरले मालिक बचा*उनको लागि आफ्ने जीन्दगी दिएको छ । यो घटना गएको बिहिबारको हो । कपिया निजामत गाउँमा वस्दै आएका मुकेश पाण्डेले लामो समय देखि कुकुर पालेका थिए । राति परिवारका सबैजना घर भित्र सुतेका थिए भने कुकुर आँगनमा थियो । जब बिहानै परिवार उठ्यो तब उनीहरुले देखे कि मुल ढोकामा कुकुर र सर्प मृत अवस्थामा फेला परे । देख्दा यो अनुमान गर्न गाह्रो भएन कि कुकुर भित्र पस्न खोज्दा कुकुर भिडे*को थियो । भि*डेपछि कुकु
अश्लील पोस्ट गर्नेहरुवि*रुद्ध भरतपुर महानगरद्वारा जाहेरी

अश्लील पोस्ट गर्नेहरुवि*रुद्ध भरतपुर महानगरद्वारा जाहेरी

Posted in समाज
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्रहत्या हुनेगरी फेसबुकमा पोष्ट गरिएका अश्लील श्रब्यदृश्य र स्टाटस हाल्नेहरुबिरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ ।आज दिउँसो चितवन जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दिइएको महानगरपालिकाले जनाएको छ । हिजो चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्बीर जोडी अर्धनग्न तस्बीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्ट समेत गरेका थिए । अत्यन्तै निकृष्टरुपमा महानगर प्रमुखको अपमान र चरित्रहत्या हुनेगरी भ्रामक पोष्टहरु सम्प्रेषण हुनु आपत्तिजनक र अमानवीय कुरा रहेकाले महानगरले कानुनी उपचार खोजेको हो । ‘महानगर प्रमुख रेनु दाहाललाई लक्षित गरी आएका अश्लील पोष्टहरुबारे जाहेरी आएको छ’, चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले भने