रोचक

जे माग्यो त्यही पुराहुने यो कस्तो अचम्मको मन्दिर ! हेर्नुहोस् प्रत्यक्ष दर्सन

जे माग्यो त्यही पुराहुने यो कस्तो अचम्मको मन्दिर ! हेर्नुहोस् प्रत्यक्ष दर्सन

Posted in रोचक
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९।४ कि।मी। पूर्वोत्तरतर्फ ३७९४ मी।को उचाईमा अवस्थित छ । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्
२ बर्ष कै उमेरमा गुप्तांगमा रौँ आयो, ५ वर्ष हुँदा १५ वर्षे किशोरको जस्तो यौन इच्छा

२ बर्ष कै उमेरमा गुप्तांगमा रौँ आयो, ५ वर्ष हुँदा १५ वर्षे किशोरको जस्तो यौन इच्छा

Posted in रोचक
सामान्यत । प्याट्रिकको उक्त उमेरभन्दा कम्तीमा पनि १० वर्षपछि मात्र पुरूष किशोरावस्थामा प्रवेश गर्दा यस्तो हुने गर्छ। तर उनको परिवारले यसलाई अनौठो रूपमा लिएन। प्याट्रिक र उनका अन्य केही पुरुष आफन्तहरू ‘प्रिकोसस प्युबर्टी’ भनिने आनुवंशिक परिवर्तनबाट हुने एउटा दुर्लभ रोगबाट ग्रसित छन्।दुर्लभ आनुवंशिक परिवर्तन प्याट्रिकको समस्यालाई टेस्टोटक्सिकोसिस भनिन्छ र त्यस्तो समस्या भएका व्यक्तिहरूको अण्डकोशले सामान्य समय अगावै पुरुषहरूको प्राथमिक यौनरस (हर्मोन) टेस्टोस्टेरोनको उत्पादन गर्ने बेला भइसकेको विश्वास गर्छ। टेस्टोस्टेरोनले नै यौवन र किशोरावस्थामा शरीरमा परिवर्तनहरू ल्याउन भूमिका खेल्छ। विश्वमा यस्तो खाले दुर्लभ आनुवंशिक परिवर्तन हुनेको संख्या कति छ भन्नेमा चिकित्सकहरूले पनि यकिन विवरण दिन सक्दैनन्।तर एउटा अनुमान अनुसार विश्वमा यस्तो खाले आनुवांशिक परिवर्तन हुनेको सङ्ख्या १ हजार मात्र
दुर्लभ रुपमा पाइने रुद्राक्षमा शेष नाग र शिब लिङ्ग भाग्यमानिले मात्र देख्ने, पढेर सेयर गर्नुहोस

दुर्लभ रुपमा पाइने रुद्राक्षमा शेष नाग र शिब लिङ्ग भाग्यमानिले मात्र देख्ने, पढेर सेयर गर्नुहोस

Posted in रोचक
यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
यी हुन् इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएकी सुन्दरी , हेर्नुहोस् उनका आगै लगाउने १३ बोल्ड तस्बिरहरु

यी हुन् इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएकी सुन्दरी , हेर्नुहोस् उनका आगै लगाउने १३ बोल्ड तस्बिरहरु

Posted in रोचक
काठमाडौं – पछिल्लो समय एरियाना ग्राण्डे निकै चर्चामा आएकी छिन् । उनको इन्स्टाग्राममा ह्वात्तै फलोअर बढेका छन् ।गायनकी सनसनी सेलेना गोमेजलाई पछाडि पार्दै एरियाना ग्राण्डे इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएकी महिला बनेकी छिन् । उनको पछिल्लो ४ महिनामा १३ मिलियन भन्दा धेरै नयाँ फलोअर बढेका छन् ।अहिले उनका कूल फलोअरको संख्या १४६।३ मिलियन पुगेको छ । इन्स्टाग्राममा महिला मध्य एरियानाको फलोअर धेरै भएका छन् । उनीभन्दा अगाडि कुनै पनि महिला छैनन् । एरियानाभन्दा अगाडि फुटबल स्टार क्रिस्टियानो रोनाल्डो मात्र छन् । हेर्नुहोस् एरियानाका बोल्ड तस्बिरहरु
मानिस मर्नु भन्दा अघि देखा पर्ने १२ पुर्व संकेतहरु यस्ता छन जानी राखौं

मानिस मर्नु भन्दा अघि देखा पर्ने १२ पुर्व संकेतहरु यस्ता छन जानी राखौं

Posted in रोचक
जीवन र मृत्युलाई लिएर मानिसहरु प्रायजशो चिन्तित रहने गरेका छन् ।विज्ञानले पनि मृत्युको विकल्प दिन सकेको छैन । तर हिन्दु धर्मका देवता शिवले शिवपुराणमा मृत्यु वारे यस्ता कुरा भनेका छन् जसले मृत्यु हुन भन्दा अगाडी देखा पर्ने पुर्वसंकेतहरु बारे छन्। शिवपुराणमा शिव ले पार्वतीलाई मृत्युको सम्बन्धमा केहि विशेष पुर्व संकेतहरु बताएका छन् जस मार्फत कति समयमा कुनै मानिसको मृत्यु हुन्छ भन्ने बारे सामान्य सचेत हुन सकिन्छ । यस्ता हुन्छन् मृत्यु पुर्व देखिने मानव शरीरमा देखा पर्ने संकेतहरु,1.शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन भएर पनि दिशाको ज्ञान हुँदैन, मनमा बेचैनी भैरहन्छ तब त्यस्ता मानिसको मृत्यु ६ महिना भित्र हुनेछ । जुन व्यक्तिलाई अचानक निलो झिंगाले आएर घेर्छ भने उसको आयु एक महीनामात्र बाँकी छ भन्ने बुझे हुन्छ ।2.शिवपुराणमा भगवान शिवले भनेका छन् की जुन मनुष्यको शिरमा गिद्ध, काग र परेवा आएर ब
कुखुरा फार्ममा पसेको स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

कुखुरा फार्ममा पसेको स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

Posted in रोचक
बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ । फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो ।स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए । यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो । फार्मका प्रमुख पास्कल ड्यानियले फार्ममा अटोमेटिक ढोका रहेकाले स्याल पस्नासाथ ढोका आफैँ बन्द भएको हुनसक्ने बताए ।‘स्यालको घाँटीमा घाउ थियो । त्यो कुखुराको चुच्चोले पारेको चोटबाट बनेको थियो,’ ड्यानियलले भने । सोही चोटबाट स्याल मरेको ड्यानियलले बताए । ड्यानियलका अनुसार घटनाबारे अर्को दिनमात्र पत्ता लागेको थियो । अर्को दिन कर्मचारीहरु फार्ममा जाँदा त्यहाँ ६ महिनाजतिको स्यालको मृत शरिर भेटिएको थियो ।पाँच एकडमा फै
दिनमै ४० ओटा चुरोट तान्ने यी २ बर्षिय बालकमा गयो सबैको ध्यान ,थाहा पाउनुहोस् यस्तो छ रहस्य (भिडियो सहित)

दिनमै ४० ओटा चुरोट तान्ने यी २ बर्षिय बालकमा गयो सबैको ध्यान ,थाहा पाउनुहोस् यस्तो छ रहस्य (भिडियो सहित)

Posted in रोचक
एजेन्सी – चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक छ भनि चुरोटका सबै बट्टामा लेखिएको हुन्छ तर पनि चुरोट पिउने बानी भएकाले पिउन छोड्दैनन् । के यसरी पिउने बानी भएकाले खाना नखाई बाँच्लान् तर चुरोट नतानी बाँच्दैनन् ।इन्डोनेसियामा एक दुई बर्षिय बालकलाई चुरोट तान्ने गहिरो बानी परेको छ ।उक्त रापी पामुङ्गकास नाम गरेका बालकले दिनमै ४० वटासम्म चुरोट पिउँछन् ।सानैबाट पसल वरिपरि फालेका चुरोटका ठुटा टिपेर तान्ने बानी परेकोले ती बालकको लत बसेको हो । अहिले २ वर्षकै उमेरमा चुरोट तान्ने बालक भनेर सामाजिक जंजालमा भाइरल भएका छन् ती बालक । खबरअनुसार रापीलाई विगत २ महिनादेखि चुरोट नखाई नहुने आदत बसेको छ ।अहिले त उनी कफीसँग चुरोट लिने गर्छन् । ती बालकलाइ आफ्न ैआमा मार्यातीले दिनमा २ बट्टा चुरोट किनेर ल्याइदिन्छिन । किनकी चुरोट नदिए छोरालाई आमाले सम्हाल्नै हम्मे हुन्छ ।आमाबुबाले आफ्नो छोराको यस्तो बानी हटाउन थु
मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । यसरी मनाइयो जापानमा अनौठो लिंग पर्व तस्बिर हरु (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । यसरी मनाइयो जापानमा अनौठो लिंग पर्व तस्बिर हरु (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

Posted in रोचक
युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त भए ।जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । सडकमा भिमकाय लिंग बोकेर मानिसहरु हिँड्दछन् । अनि रमितेहरुको पनि ताँती लाग्दछ ।एउटा जापानी वनस्पतीको काठबाट बनेको दुई मिटर लामो लिंग बोकेका पुरुषहरु सडकमा हिँडिरहँदा हेर्नेको भीड लाग्दछ । त्यो काठको लिंग ४ सय केजी तौलको छ भने यसको गोलाकारको परिधि १ मिटर रहेको छ ।यो लिंगको दर्शन गरेमा खेतीपाती हुने, प्राकृतिक विपत्ति नआउने र मानिसहरुको प्रजनन क्षमता पनि बढ्ने विश्वास गरिन्छ ।यो पर्व यतिधेरै लिंगमय बन्दछ कि टोपी देखि चकलेट सम्म तथा खेलौनादेखि खानेकुरासम्म सबै लिंग आकारका हुन्छन् ।
अत्याधिक रक्सी पिएर हल्लिँदै ट्वाइलेट जाँदा यस्तो हाल, हेर्नुहोस् भाइरल भिडियो

अत्याधिक रक्सी पिएर हल्लिँदै ट्वाइलेट जाँदा यस्तो हाल, हेर्नुहोस् भाइरल भिडियो

Posted in रोचक
एजेन्सी। चीनमा उक महिलाको ट्वाइलेटमा खुट्टा अड्किएको भिडियो निकै भाइरल भइरहेको छ । ती महिलाले निकै मदिरा पिएकी थिइन् । जब उनी ट्वाइलेट गइन् त्यहाँ एशियन स्टाइलको ट्वाइलेटमा उनको खुट्टा फस्यो । सुरुमा ती युवतीले खुट्टा निकाल्ने निकै कोसिस गरिन् तर असफल भइन् । अन्त्यमा फायरफाइटर्स टिमले महिलाको उद्धार गरे ।डेलीमेलको समाचारअनुसार बिहान करिब साढे ३ बजेतिर महिलाको परिवारले इमरजेन्सीमा फोन गरेर सहयोग मागेका थिए । उद्धार टोली पुग्दा ती महिला डाँको छोडेर रोइरहेकी थिइन् र उनको दायाँ खुट्टा ट्वाइलेटमा फसेको थियो । सुरुमा फयरफाइटरले महिलाको खुट्टामा शेम्पु र बढी वाश लगाएर निकाल्ने कोसिस गरे तर यसरी सफल नभएपछि उनीहरुले ट्वाइलेट नै भत्काएर उनको खुट्टा बाहिर निकाले । उनलाई केही चोट लागेको छ । हेर्नुहोस् उद्धारको भिडियो – भिडियो हेर्न यहाँ किल्क गर्नुहोस
बाख्राले मान्छे जन्मायो , हेर्नेहरुको भिड….

बाख्राले मान्छे जन्मायो , हेर्नेहरुको भिड….

Posted in रोचक
संसारमा विचित्र हुन्छ । सबैभन्दा धेरै विचित्र हाम्रै छिमेकी देश भारतमा हुन्छ त्यस्तै भएको छ भारतमा । बाख्राले मान्छेको जस्तै बच्चा जन्माए पछि विश्वभर हंगामा मच्चिएको छ ।विश्वकै विचित्र मध्ये धेरै भारतमै हुन्छन् । यस पटकको विचित्र पनि भारतकै कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँमा भएको छ । सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै रुप ठ्याक्कै देखिने दुई ओटा पाठा जन्माए पछि त्यसले विश्वभर हंगामा मच्चाएको छ ।click here to watch video भारतीय सञ्चार माध्ययममा उल्लेख भए अनुसार मान्छेको आकारकै पाठो जन्मिएपछि त्यसलाई हेर्नेको भिड लागेको छ । भारतीय समाचारमा उल्लेख भए अनुसार बिहान साढे ६ बजे बाख्रीले पहिलो मरेको पाठो जन्माएको थियो भने त्यसको पाँच घण्टापछि अर्को मरेकै अवस्थामा पाठी जन्माएको थियो ।पहिला जन्मिएको पाठो र पछि जन्मिएको पाठी दुवैको आकार मानिसको