स्वास्थ्य/ जीबन शैली

चुरोटको धुँवा भन्दा खतरनाक हुन्छ अगरबत्तीको धुँवा , ब्रेन ट्युमर र ब्रेन क्यान्सरको खतरा , जान्नुहोस् कसरी

चुरोटको धुँवा भन्दा खतरनाक हुन्छ अगरबत्तीको धुँवा , ब्रेन ट्युमर र ब्रेन क्यान्सरको खतरा , जान्नुहोस् कसरी

Posted in स्वास्थ्य/ जीबन शैली
हाम्रो धर्म र संस्कारमा अगरबत्तीको प्रयोग उल्लेखनीय रुपमा गरिन्छ । अगरबत्ती हजारौं वर्षदेखि प्रयोग गरिँदै आइएको छ । विशेष पूजाआजामा मात्र होइन, बिहान र बेलुका नियमितरुपमा अगरबत्ती सल्काउने अधिकांशको घरमा चलन नै हुन्छ ।तर भर्खरै भएको एक नयाँ अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुने तथ्य पत्ता लगाएको छ । साउथ चीन युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको एउटा नयाँ शोधका अनुसार अगरबत्तीको धुँवा पनि चुरोटको धुँवाभन्दा अगरबत्तीको धुँवा अझ खतरनाक हुने पत्ता खबरले मानिसहरु अचम्भित भएका छन् ।‘अगरबत्तीको धुप बाल्दा निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढ्दछ,’ शोधको निष्कर्षमा भनिएको छ । शोधकर्ताहरुले अगरबत्तीको धुपमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट शरीरमा जलन हुने र क्यान्सरसम्म हुनसक्ने बताएका छन् ।ब्रिटिश लङ्ग फाउन्डेसनका चिकित्सकीय सल्ला
वैशाखमा ६ र ७ गते देशैभरीका बालबालिकालाइ भिटामिन ‘ए’ खुवाउने कार्यक्रम, शेयर गरेर सबैलाइ जानकारी दिनुहोला

वैशाखमा ६ र ७ गते देशैभरीका बालबालिकालाइ भिटामिन ‘ए’ खुवाउने कार्यक्रम, शेयर गरेर सबैलाइ जानकारी दिनुहोला

Posted in स्वास्थ्य/ जीबन शैली
काठमाडौं— सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न सबै स्थानीय तहलाइ निर्देशन दिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले आइतबार सबै स्थानीय तहलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो।वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण का
सुगर रोगबाट मुक्त हुने एकमात्र अचुक ओखती, सबैले एकचोटी पढेर शेयर गरि अरुलाई पनि जानकारी गराउनुहोस !

सुगर रोगबाट मुक्त हुने एकमात्र अचुक ओखती, सबैले एकचोटी पढेर शेयर गरि अरुलाई पनि जानकारी गराउनुहोस !

Posted in स्वास्थ्य/ जीबन शैली
काठमाडौं । मधुमेह अर्थात सुगर रोग शरिरमा गुलियोको मात्रा बढि भएपछि लाग्ने गर्छ । अब चिन्ता नलिनुहोस् घरमा नै सजिलैसँग तपाईँको सुगर रोग ठिक पार्न सक्नुहुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पात प्रयोग गर्न सक्नुहुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ।त्यसपछि कालो मरिचको दानालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् । यसप्रकारले बेलको पात पिसेर पिउँनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुन सक्नुहुनेछ । त्यसैगरी बेलपत्रलाई अन्य तरिकाले प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ।तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरि मजाले पिसेर एक गिलास पानी
योनिमा वीर्य झार्दा महिलाहरु मोटाउछन् ? यस्तो छ वास्तकिता

योनिमा वीर्य झार्दा महिलाहरु मोटाउछन् ? यस्तो छ वास्तकिता

Posted in स्वास्थ्य/ जीबन शैली
म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ?गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।वीर्य बाहिर निस्कने कुरा यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता जो–
‘जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ’ सचेतनाको लागि १ शेयर गरौं

‘जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ’ सचेतनाको लागि १ शेयर गरौं

Posted in स्वास्थ्य/ जीबन शैली
बीबीसी । ‘यदि तपाईँ लामो र स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने मीठो निन्द्रामा समय खर्च गर्नुहोस्,’ निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बेकरलेका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा भाग लिएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्।‘निन्द्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो’, उनी भन्छन्। पचास वर्षको अध्ययन अनुसन्धानपछि अबको विषय ‘निन्द्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निन्द्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ।अहिलेसम्म अध्ययनकर्ताहरूले निन्द्राले फाइदा नगर्ने स्थास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन्। विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निन्द्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो।विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अलज
ब्लड प्रेसर हाई भएका व्यक्तिले के खाने ? के नखाने ? जानी राखौं जनहितको लागि सक्दो सेयर गरौ !

ब्लड प्रेसर हाई भएका व्यक्तिले के खाने ? के नखाने ? जानी राखौं जनहितको लागि सक्दो सेयर गरौ !

Posted in स्वास्थ्य/ जीबन शैली
हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्श
कतै तपाईलाई पनि ग्याष्ट्रिकले सताईरहेको छ भने अब घरमै बसी बसी उपचार बिधी अपनाई अपनाउनुहोस केही दिनमै छुटकरा पाईने

कतै तपाईलाई पनि ग्याष्ट्रिकले सताईरहेको छ भने अब घरमै बसी बसी उपचार बिधी अपनाई अपनाउनुहोस केही दिनमै छुटकरा पाईने

Posted in स्वास्थ्य/ जीबन शैली
ग्याष्ट्रिकका बिरामीलाई खुसिको खबर ! घरमै यसरी गर्नुहोस सजिलो उपचार केही दिनमै छुटकरा पाइन्छ ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्ये केही यहाँ भनिएको छबेसारको पात बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ । अम्बाको पात एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस्
कपालको लागि बरदान ‘भिण्डी’, यसरी घामले डडेको छालालाई पनि पार्छ ‘चमकदार गोरो’

कपालको लागि बरदान ‘भिण्डी’, यसरी घामले डडेको छालालाई पनि पार्छ ‘चमकदार गोरो’

Posted in स्वास्थ्य/ जीबन शैली
एजेन्सी – हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तै ः ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् । सुन्दर कपालको लागिः१. कपालको चांया हटाउन: सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ । जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।२. स्कैल्प मोइस्चराइजर: ८ वटा भिंडिलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् । र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस्
अम्बा मिठो फल मात्र होइन, यसको औषधीय गुणले हाम्रो स्वास्थ्य कस्तो फाइदा पुर्याउछ जान्नुहोस्

अम्बा मिठो फल मात्र होइन, यसको औषधीय गुणले हाम्रो स्वास्थ्य कस्तो फाइदा पुर्याउछ जान्नुहोस्

Posted in स्वास्थ्य/ जीबन शैली
अम्बा एक प्रकारको मिठो फल हो र यो खानमा पनि निकै स्वादिलो हुन्छ । अम्बामा कम क्यालोरी र कम चिनी हुन्छ । यसले शरीरको तौल घटाउन समेत मद्दत गर्छ ।यस्ता छन्, अम्बा खानुका फाइदादाँत दुखेको वा पाइरिया भएको अवस्थामा पनि अम्बाको पात चबाउनु उचित हुन्छ ।अम्बामा प्रोटीन र फाइबर हुनाले मेटाबोलिजममा सुधार आउँछ ।यसले कोलेस्ट्रोल स्तरलाई नियन्त्रणमा राखेर मुटुरोग लाग्नबाट बचाउँछ ।यसमा भएको भिटामिन सी र आइरनले कमजोरी हटाएर तागत बढाउँछ ।यसमा भएको भिटामिन बी ६ ले दिमागको शक्ति बढाउँछ र स्मरणशक्ति पनि मजबूत गराउँछ ।यसमा भएको फाइटोन्युट्रिन्ट्सले क्यान्सरबाट समेत बचाउँछ ।अम्बामा कम क्यालोरी र कम चिनी हुन्छ । त्यसैले तौल घटाउने सोच बनाइरहेका मानिसले दिनको एउटा अम्बा खाँदा फाइदा हुन्छ ।अम्बाको अचार वा जुस बनाएर खाँदापिउँदा पनि फाइदा हुने हुन्छ ।अम्बाको पातमा पनि एन्टीब्या
टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु भन्दा पहिले आफै घरायसी उपचार गर्न सिक्नुहोस् ।

टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु भन्दा पहिले आफै घरायसी उपचार गर्न सिक्नुहोस् ।

Posted in स्वास्थ्य/ जीबन शैली
टन्सिल भनेको घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो।टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ टन्सिल ।यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।टन्सिल भयो भने यसो गर्ने ? जान्नुहोसतातो पानीले कुल्ला गर्नेटन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने ।र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र