समाचार

ऋणमा डुबेका एक परिवारका सबै ६ जनाले विषालु पदार्थ सेवन गरी सामुहिक आत्महत्या गरेपछि

ऋणमा डुबेका एक परिवारका सबै ६ जनाले विषालु पदार्थ सेवन गरी सामुहिक आत्महत्या गरेपछि

Posted in समाचार
ऋण कसैंले पनि लिन चाहाँदैनन तर दिनेहरु भने दिन चाहान्छन । दिनेहरुले यसकारण ऋण दिन्छन कि उनीहरुले आफुले थन्काएर राखेको सम्पती कसैंलाई दियो भने दिएको रुपैँयासँगैं राम्रो ब्याज पनि कमाउँछन ।कहिलेकाँही त्यही ऋण काल बनेर आउँछ त्यो भन्न सकिदैंन । आवश्यक परेर ऋण लिएपछि पछि तार्ने बेलामा निकैं समस्या पर्ने गर्दछ । लगातारको साहुको करकाब सहन नसकेर कतिपयले आत्महत्या गर्ने गरेका छन ।आइतबार बिहानैं भारतमा एक परिवारमाथि यस्तैं आइपरेको छ । गोरखपुर जिल्लामा एउटै परिवारबाट छ जना व्यक्तिले ऋणमा रहेको कारण विषालु पदार्थ सेवन गरेर आत्महत्या गरेका छन् ।आइतबार बिहा अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकी आएर हेरे अनि तेस्पछि यो घटना बाहिरियो ।
पूर्वप्रेमीले अर्कै युवतीसँग बिहे गर्न लाग्दा पूर्वप्रेमिका बेहुली बनेर पुगेपछि… (भिडियो)

पूर्वप्रेमीले अर्कै युवतीसँग बिहे गर्न लाग्दा पूर्वप्रेमिका बेहुली बनेर पुगेपछि… (भिडियो)

Posted in समाचार
एजेन्सी। चीनमा एक बिहेमा यस्तो प्रेम त्रिकोण देखियो कि त्यहाँ भएका सबै दंग परे । यो घटनाको भिडियो भाइरल भइरहेको छ । यहाँ आफ्ना पूर्वप्रेमीको बिहेमा एक युवती बेहुलीको पहिरनमा पुगिन् ।भिडियोमा ती युवतीले पूर्वप्रेमीसँग माफी माग्दै फेरि आफूसँग फर्कन जिद्दी गर्छिन् । यो सब देखेर बिहे गर्न लागेकी बेहुली चकित परिन् । डेलिमेलको रिपोर्टअनुसार बेहुलाले आफ्नी बेहुलीलाई किस गर्नै लाग्दा पूर्वप्रेमिका पुगेकी थिइन् । यो सब देखेर बेहुली रिसाएर स्टेज छोडेर जान खोज्छिन् ।
फिलिपको अन्तिम ससंकार गर्न आर्यघाट आईन् उनको प्रेमिका, बिनयले दिए दाग बत्ती,क्रिष्टिना भईन् भाबुक (भिडियो )

फिलिपको अन्तिम ससंकार गर्न आर्यघाट आईन् उनको प्रेमिका, बिनयले दिए दाग बत्ती,क्रिष्टिना भईन् भाबुक (भिडियो )

Posted in समाचार
मृत्‍यु कसैको लागिपनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्‍यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले । मृत्‍यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे । उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो । शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दू भएका थिए । सोही कारण उनको हिन्दू सस्कार अनुसार हिजो पशुपतिमा अन्तिम सस्कार गरियो ।उनको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र उनकी प्रेमिका लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए । उनलाई बिनयले दाग बत्ती दिए संगै उनको प्रेमिका मुर्छित भएर ढलेकी थिईन् । हेरौ नेपाली मुलकी उनको प्रेमिकाले उनको अन्तिम बिदाई कसरी गरिन् त ?
घर बाट निस्किने बेला एसो भनेर निस्केकी थिइन, बिधालयमा सधै क्लास फस्ट हुने १४ वर्षीय मोनिका, आफ्नो रिजल्ट सुन्न नपाइ संसार छाडिन

घर बाट निस्किने बेला एसो भनेर निस्केकी थिइन, बिधालयमा सधै क्लास फस्ट हुने १४ वर्षीय मोनिका, आफ्नो रिजल्ट सुन्न नपाइ संसार छाडिन

Posted in समाचार
सन्धिखर्क, चैत्र २५ ।अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । अर्घाखाँची जिल्लाको भुमेकास्थान नगरपालिका वडा नं. ८ लातेवाजमा दिउँसो लु. १ ज. १२२९ नम्बरको देउराली यातायातको जिप दुर्घटना भएको थियो । उक्त घटनामा २ जनाको घटना स्थलमै मृत्यु भएको र जिल्ला अस्पताल सन्धिखर्क मा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिप दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् भने ८ जना सामान्य घाइते भएका छन् । चुत्राबेशी बाट दिउँसो १ बजे प्युठानको बरौलाको लागि छुटेको लु.१ ज.१२२९ नम्बरको महेन्द्र जिप भुमिकास्थान -८ लात्तेबाजमा दुर्घटना भएको हो ।मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यु भएको छ।घाइते १५ जनालाई भैरहवा मेडिकल कलेजमा रिफर
दुखद खबर : ताप्लेजुङमा पाथीभराबाट फर्किएको गाडी दुर्घटना , ११ तीर्थयात्री घाइते, ५ गम्भीर

दुखद खबर : ताप्लेजुङमा पाथीभराबाट फर्किएको गाडी दुर्घटना , ११ तीर्थयात्री घाइते, ५ गम्भीर

Posted in समाचार
ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किदै गर्दा तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेकाे छ । मंगलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा गाडी दुर्घटना हुँदा गाडीमा सबार ११ तीर्थयात्री घाइते भएका छन्। घाइते ५ जनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ८ वर्षीय निशान आचार्य र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ भने बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
वर्षमा एक दिन वैशाख १ गते मात्र फूल्ने ‘हारम’ फूलको अनौठो रहस्य बारे थाहा पाउन पढ्नुहोस्

वर्षमा एक दिन वैशाख १ गते मात्र फूल्ने ‘हारम’ फूलको अनौठो रहस्य बारे थाहा पाउन पढ्नुहोस्

Posted in समाचार
काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ। ‘सलहेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ। सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर)संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै छ।माला आकारको सेतो फूलको थुँगाजस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय बनेकाे छ। त्यो रुख केको हो र कसरी यतिका वर्षसम्म बाँचिरहेकाे छ भन्ने खोजको विषय बनेको छ। वनस्पतिविदका अनुसार छैटौं–साताैं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटक मात
चीनले दियो हावाहुरीले घरबार बिहिन बनेका तराईबासीलाई ठुलो आर्थिक सहयोग

चीनले दियो हावाहुरीले घरबार बिहिन बनेका तराईबासीलाई ठुलो आर्थिक सहयोग

Posted in समाचार
काठमाडौं: छिमेकी चीनले हुरीको वितन्डामा परी समस्या भोगिरहेका नेपालीको तत्काल जीविकाका लागि सहयोग गरेको छ। चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन्।‘नेपाल र चीन एकाापसका हितैषी मित्र हुन । एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई दुख्छ’, राजदूत होउले प्रधानमन्त्री ओलीलाई भनिन्, ‘नेपालीको भावनामा हामी चिनियाँहरू सँगै छौं। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दछौं। समस्यामा परेकालाई सहयोग रहनेछ।’दूतावास अधिकारीका अनुसार तत्काल राहतका साथै पुनर्निर्माणमा पनि चीनले सहयोग गर्ने विषयमा राजदूतले प्रधानमन्त्रीसँग छलफल चलाइन्। राजदूतले प्रधानमन्त्री निवास पुगेर मृतकप्रति समवेदना र समस्यामा परेकालाई सहानुभूति व्यक्त गर्दै दुःखमा चीन सँगै रहने बताएकी हुन्।राष्ट्रपतिको भ्रमणबारे छलफलप्रधानमन्त्री ओली र राजदू
सबै तिर चर्चा कमाउदै एक दिनमै ट्रेन्डिङमा पर्‍यो तेजस र बिष्णु माझिको ‘पिडालु’ (भिडियो सहित)

सबै तिर चर्चा कमाउदै एक दिनमै ट्रेन्डिङमा पर्‍यो तेजस र बिष्णु माझिको ‘पिडालु’ (भिडियो सहित)

Posted in समाचार
काठमाण्डौ:लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत पिँडालु सार्वजनिक भए संगै निकै चर्चित बनेको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत युट्युब मार्फत सोमबार मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक भए भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै गीत चर्चित बनेको छ । इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाइले गर्दा दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए ।शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक., तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग छन । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन । गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा प्रशंसा पाएपछी आफुहरुलाई ह
पहिलोपटक अन्तरबार्तामै भक्कानिएर रोए ऋषि धमला!भन्छन छोरीको एउटा हात छैन,हात राख्न म संग पैसा पनि छैन (हेर्नुहोस भिडियो कुराकानी)

पहिलोपटक अन्तरबार्तामै भक्कानिएर रोए ऋषि धमला!भन्छन छोरीको एउटा हात छैन,हात राख्न म संग पैसा पनि छैन (हेर्नुहोस भिडियो कुराकानी)

Posted in समाचार
धमलाको एक छोरा र एक छोरी छन।छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिएका थिए।नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पछि धमलाले अब चलचित्रमा लगानी नगर्ने बाचा समेत गरेका छन तर श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन।एता एलिजाले कुन चलचित्र खेल्ने भन्ने प्रश्न भने यतिकै उभिएको छ हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट
जमीनको सीमा विवादमा कोदालो प्रहार गरी हत्या

जमीनको सीमा विवादमा कोदालो प्रहार गरी हत्या

Posted in समाचार
भीमदत्तनगर / जमीनको सीमा विवाद हुँदा कञ्चनपुर लालझाँडी गाउँपालिका–१ का ५० वर्षीया बासमती रानाको हत्या भएको छ । सोमबार स्थानीयवासी २५ वर्षीय निरज रानाले बासमतीको टाउकोमा कोदालोको बींड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।प्रहरीले घटनाका अभियुक्त रानालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँदै शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ ।विप्लवका नगर सचिब पक्राउ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का भीमदत्त नगरपालिकाका नगर सचिव रघुबीर जोशीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले नगरसचिव जोशीलाई भीमदत्तनगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।