राजनीति

आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न प्रधानमन्त्रीकाे दबाब !

आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न प्रधानमन्त्रीकाे दबाब !

Posted in राजनीति
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएकाे खबर आजको राजधानी दैनिकले छापेको छ ।समाचारकाे अनुसार प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।उनले झापामा भ्यु टावर बनाउनेदेखि सडक निर्माण तथा आर्थिक विकासका विभिन्न योजना प्रस्ताव गरेका छन् । स्थानीय तहले गर्न सक्ने योजनालाई पनि संघीय सरकारको योजनाका रूपमा प्रस्ताव गरेर बढी बजेट पार्न खोजिएको नेकपाका सांसदहरूले आरोप लगाएका छन् ।संसद्को विकास तथा प्रविधि समितिमा आगामी वर्षको विकास आयोजनाको विषयमा छलफल सुरु भएको छ । सांसदहरूले समितिमा सरकारले प्रस्ताव गर्न लागेको विकास
नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन रु १४ अर्ब ७० करोड स्विटजरल्याण्डद्वारा सहयोगको घोसणा… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन रु १४ अर्ब ७० करोड स्विटजरल्याण्डद्वारा सहयोगको घोसणा… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

Posted in राजनीति
स्विटजरल्याण्ड सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन रु १४ अर्ब ७० करोड उपलब्ध गराउने घोषणा गरेको छ ।समावेशी सङ्घीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित आप्रवासन, लैङ्गिक समानता, सामाजिक समावेशिता, वि पद् जोखिम घटाउनेलगायत कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम प्रदान गर्ने घोषणा भएको हो ।स्विस विकास सहयोग नियोग (एसडिसी) ले नेपालको विकास प्रयासमा साझेदारी गरेको ६०औँ वर्ष प्रवेशका सन्दर्भमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका एसडि सीका महानिर्देशक म्यानुएल सागरले आज ललितपुरमा सञ्चारकर्मीमाझ सन् २०१८–२०२१ का निम्ति उक्त रकम नेपाललाई उपलब्ध गराइने बताउनुभयो ।“विकासको मूल प्रवाहमा समाहित नभएका तथा पिछडिएका महिलावर्गको आर्थिक–सामाजिक विकास र उद्यमशीलता प्रवद्र्धनमा हाम्रो सहयोग केन्द्रित छ,” २४ वर्षमुनिका नेपालका उत्पादनशील युवा पुस्तालाई नयाँ नेपाल निर्माणमा प्रोत्सा
भ्रष्टाचारले जनता गरिब हुँदै गए, मन्त्री र प्रधानमन्त्री मोटाएभन्दै डिला संग्रौलाले पोखिन् यसरी कडा आक्रोश (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

भ्रष्टाचारले जनता गरिब हुँदै गए, मन्त्री र प्रधानमन्त्री मोटाएभन्दै डिला संग्रौलाले पोखिन् यसरी कडा आक्रोश (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

Posted in राजनीति
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौलाले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी छन्।गण्डकी प्रदेशमा जारी जागरण अभियानको क्रममा: शनिबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै संग्रौलाले भ्रष्टाचारले जनता दिनप्रतिदिन गरिब हुँदै गएको तर नेता, मन्त्री र प्रधानमन्त्री मोटाउँदै गएको आरोप लगाइन्।‘यो मुलुकका जनता दिनप्रतिदिन गरिब हुँदै जाने। यो मुलुकका नेता, प्रधानमन्त्री र मन्त्रीहरू मोटाउँदै जाने?,’ उनले भनिन्, ‘भ्रष्टाचारले देश डुब्दै जाने विकराल अवस्था छ।’ सरकारले सुशासन, विकास र समृद्धिको नारा लगाए पनि सरकार चलेको एक वर्षमा भ्रष्टाचार रोक्न नसकेको उनको भनाइ छ।सुशासन कायम गराउने तथा भ्रष्टाचार रोक्नेतर्फभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान कसरी आफू थप शक्तिशाली बन्ने भन्नेमा केन्द्रित रहेको उनले बताइन्।हरेक क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको छ। यो
अमेरिकाले गर्यो नेपालको लागि अहिलेसम्मकै ठुलो घोषणा, पाँच बर्षमा नेपालले ठुलो विकासको सास फेर्ने (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

अमेरिकाले गर्यो नेपालको लागि अहिलेसम्मकै ठुलो घोषणा, पाँच बर्षमा नेपालले ठुलो विकासको सास फेर्ने (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

Posted in राजनीति
काठमाडौँ — अमेरिकाले नेपाललाई दिने सहयोगलाई बढाएर पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने घोषणा गरेको छ । यो सहयोग कुनै सर्तमा नभएको पनि अमेरिकाले स्पष्ट पारेको छ ।‘हामीले नेपाललाई उपलब्ध गराउने अपेक्षा राखेको यो सहयोग नगद वा दातृ सहयोग हुने छैन’ नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले भने, ‘हामीबीचको साझेदारी कुनै सर्त, ऋण वा कर्जामा बाँधिएर आउँदैन ।’नेपाल सुखी र समृद्ध बनाउनका लागि मद्दत गर्न सीपमूलक तालिम र विश्वव्यापी उत्कृष्ट अभ्यासहरुको प्रयोगमा उक्त रकम खर्च गर्ने बेरीले बताए। अमेरिकाको २४३ औं स्वतन्त्रता दिवस आउनु अगाडि नै नेपालको मनसुनलाई ध्यान दिँदै एक कार्यक्रमबीच सहयोग घोषणा गरिएको हो।
अमेरिकामा प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ अर्थात् कुनै किसिमको झमेला नभई मोदीलाई जस्तै गरि सम्मान गर्दैछ अमेरिकी सरकार

अमेरिकामा प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ अर्थात् कुनै किसिमको झमेला नभई मोदीलाई जस्तै गरि सम्मान गर्दैछ अमेरिकी सरकार

Posted in राजनीति
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछी अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर गरेको छ ।अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ ।अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका
पूर्वराजाले भने : जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ !

पूर्वराजाले भने : जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ !

Posted in राजनीति
काठमाडौं । तराईका जिल्लाको भ्रमणका रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राति करिब १० बजे झापा पुगेका छन् । उनी झापामा चिया बगानमा बसेका छन् । आजको भने उनको औपचारिक कार्यक्रम नरहेको जनाइएको छ ।आइतबार सप्तरीको भ्रमणमा गएका उनलाई पत्रकारले सोधेका थिए,‘‘यो भ्रमण राजसंस्था ब्युँताउने तयारीका लागि हो ?’’उनको जवाफ थियो, ‘‘यो कुरा जनतासँग नै सोध्नुस् ।’’ जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ ।उनी सप्तरीमा छिन्नमस्ता मन्दिरको दर्शन गर्न पनि गएका थिए । सो अवसरमा पूर्व राजालाई समर्थकहरुले पूष्प गुच्छाले स्वागत गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीय बासिन्दलाई उनले गाडीबाट नै हात हल्लाएर अभिवादन फर्काएका थिए ।
विप्लवको बन्द : कहाँ के भयो ? ७७ जिल्लाको खबर यस्तो छ पछिल्लो अपडेट (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

विप्लवको बन्द : कहाँ के भयो ? ७७ जिल्लाको खबर यस्तो छ पछिल्लो अपडेट (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

Posted in राजनीति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए ।विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् ।देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् । ठाउँ ठाउँमा बम राखिएपछि नेपाल प्रहरीको बम डिस्पोजल टोलीको पन
सुगाैली सन्धिपछि भारतले मिचेकाे भूमि फिर्ता पाउनुपर्ने माग राख्दै जेनेभामा प्रदर्शन

सुगाैली सन्धिपछि भारतले मिचेकाे भूमि फिर्ता पाउनुपर्ने माग राख्दै जेनेभामा प्रदर्शन

Posted in राजनीति
तत्कालीन अंग्रेज शासकका पालामा भारतले मिचेकाे नेपाली भूभाग फिर्ता पाउनुपर्ने माग गर्दै स्वीट्जरल्याण्डकाे जेनेभामा आज शान्तिपूर्ण प्रदर्शन हुँदै छ ।ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयाेजक फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले लिएकाे नेपाली भूभाग फिर्ता गर्नुपर्ने माग उठाएका छन् । उनले परिषदको ४० औं सत्रमा सो माग दर्ज गर्दै आफ्नाे सम्बाेधन गरेकाे जानकारी बुधबार दिएका थिए ।संयाेजक नेपालले आफ्नो सम्बाेधनका क्रममा भारतले सन् १९४७ यता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको आराेप लगाउँदै उसले उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई अटेर गरिरहेकाे बताएका थिए ।आज जेनेभामै उनले विरोध प्रदर्शन कार्यक्रम राखेका छन् । भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको ज्यादतीकाे विर
मन्त्रिमण्डल पुनर्गठन र एकताकाे काम प्याकेजमा टुंग्याउने ओली-प्रचण्डको तयारी

मन्त्रिमण्डल पुनर्गठन र एकताकाे काम प्याकेजमा टुंग्याउने ओली-प्रचण्डको तयारी

Posted in राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन् ।यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्। मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए।लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ। गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिएका थिए। ‘लगानी सम्मेलन नजिकिएको छ, पार्टीभित्रको संगठनात्मक एकताको काम पनि टुंगिँदैछ। त्य
राजेन्द्र महतोलाई ठुल्लो चिन्ता अब हामी एकजुट नभए ओली सरकारले जेल हाल्छ…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

राजेन्द्र महतोलाई ठुल्लो चिन्ता अब हामी एकजुट नभए ओली सरकारले जेल हाल्छ…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

Posted in राजनीति
काठमाडौं फागुन २५ भर्खरैं केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) भित्र नेताहरुमा डर देखिएको छ । राजपा नेताहरुले आन्दोलनका लागि सबैंलाई एकजुट हुन अपिल गरेका छन् ।कमजोर भएर गएमा अहिलेको सरकारले सबैंलाई जेल हाल्ने डर उनीहरुले देखाएका हुन् जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाए लगतै राजपाले अदालतको फैसला नमान्ने बताउँदैं आएको छ ।अदालतको फैसला आएको भोलिपल्ट आज सप्तरीको मलेठमा मारिएका पाँच जनाको दोश्रो पुण्यतिथिको अवसरमा आयोजित श्रदाञ्जली सभामा राजपा शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत संघीय फोरमका लगायतका नेताहरु उपस्थित रहेका थिए । श्रद्धाञ्जली सभामा राजपा नेपालका अध्यक्ष मण्डली संयोजक महेन्द्र राय यादवले मधेसमा ‘ज