भिडियो

छोरीको हात नभएको विषयमा फेरी बोले ऋषि धमला, अन्तरवार्तामा नै ऋषि र एलिजा बने भावुक (भिडियो)

छोरीको हात नभएको विषयमा फेरी बोले ऋषि धमला, अन्तरवार्तामा नै ऋषि र एलिजा बने भावुक (भिडियो)

Posted in भिडियो
चर्चित पत्रकार ऋषि धमला पछिल्ले समय छोरी एरिकाको विषयमा कुरा गर्दै भावुक हुने गरेका छन् । निडर पत्रकार धमलाको एक छोरा र एक छोरी छन।छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिएका थिए।नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पछि धमलाले अब चलचित्रमा लगानी नगर्ने बाचा समेत गरेका छन तर श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन।
छोरालाई क्यान्सर भएपछि आमा पोइल गई ! यसरी भारी बोकेर नातिको उपचार गराउदै हजुरआमा, ‘भिडियो सहित’

छोरालाई क्यान्सर भएपछि आमा पोइल गई ! यसरी भारी बोकेर नातिको उपचार गराउदै हजुरआमा, ‘भिडियो सहित’

Posted in भिडियो
भनिन्छ दु:ख जहाँ हुन्छ त्यही झन दु:ख थपिन्छ । यस्तै दु:खको महासागर बोकेर आफ्नो नाती बचाईदिने कोही छन् कि भनेर बाटो हेर्दैछन् बुढा भएका हजुरबुवा हजुरआमा । काभे घर भएका प्रशान्त दुलाल बिगत दुई बर्ष देखी क्यान्सरको उपचार् गराईरहेका छन् ।उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र रगत दिदै बस्नु सिवाय अरु कुनै उपाय छैन ।रगत दिनको लागिपनी पैसा छैन यि बुढा हजुरबुवा हजुर आमा संग । आफुसंग भएको खेत बेची सके घर मात्रा बाँकी छ । बुहारी पोईल गई छोराले अर्कै बिहे गरेर बहिरै बस्छ । बुढा भएका हजुर बुवा भारी बोकेर नातिलाई रगत चढाई रहेकाछन् । हेरौ बाँकी कुरा भिडियोमा :
आँधी पीडितलाई राहत बाँडेर फर्किएका धुर्मुसले भने, ‘पीडितको प्रमुख आवश्यकता पुनर्बासको हो’ (भिडियो)

आँधी पीडितलाई राहत बाँडेर फर्किएका धुर्मुसले भने, ‘पीडितको प्रमुख आवश्यकता पुनर्बासको हो’ (भिडियो)

Posted in भिडियो, समाचार
काठमाडौं । हास्यकलाकारबाट विकासवादी र समाजसेवीको परिचय बनाएका सीताराम कट्टेल धुर्मुस हालै भीषण आँधीबाट प्रभावित बारा पर्सामा पुगेर राहत बाँडेर काठमाडौं फर्किएका छन् । चितवनका अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा जुटेका उनी आँधीबाट पीडितलाई राहत बाँड्न सोमबार प्रभावित क्षेत्र पुगेका थिए । उनकाअनुसार चार सय पीडितलाई रासनसहित राहत बाँडेको जानकारी दिए । उनले पीडितहरुको प्रमुख आवश्यकता पुनर्बासको रहेको जानकारी दिए ।घरबारबिहीन पीडितलाई घरमा राख्नु पर्ने भएकाले सोहीअनुसार स्थानीय तहका प्रतिनिधिदेखि सरोकारवालाको ध्यानाकर्षण गराएको जानकारी दिएका उनले सरकारको अभियानमा आफूहरुको पनि सहयोग रहने जानकारी दिए ।
यि सानी नानीको यस्तो गज्जबको नृत्य, १६ बर्षे आफ्नै दिदीलाई दिइन् कडा च्यालेन्ज (भिडियो)

यि सानी नानीको यस्तो गज्जबको नृत्य, १६ बर्षे आफ्नै दिदीलाई दिइन् कडा च्यालेन्ज (भिडियो)

Posted in भिडियो
काठमाडौ । नृत्य भन्ने बितिकै जो कसैको मनमा उर्जा जागेर आउछ । त्यो उर्जाले सकेसम्म सबैलाई नचाउछ र हसाउछ पनि । तपाईलाई पनि अचम्म लाग्नेछ यो भिडियो हेर्दा खेरि किनकि यहा ११ बर्षे नानीले १६ बर्षिय आफनै दिदीलाई डान्समा यसरी टक्कर दिदै गज्जबको नृत्य प्रस्तुत गरेकी छिन ।उनले काले दाई जस्तो चर्चित गीतमा आफनै खतरा नृत्य देखाउदा दर्शकहरु लोटपोट परेका छन । सानै उमेरमा यस्तो कलाले गर्दा उनका परिबार पनि चकित छन, हेर्नुहोस यो रमाइलो भिडियो
‘धुर्मुस’ र रवि लामिछाने संगै पुगे बारा र पर्सा, भावुक बन्यो माहोल (भिडियोसहित)

‘धुर्मुस’ र रवि लामिछाने संगै पुगे बारा र पर्सा, भावुक बन्यो माहोल (भिडियोसहित)

Posted in भिडियो
काठमाडौं, चैत १९ । धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो ।हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद शाहलगायत जनप्रतिनिधीको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।पिडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यन्न वितरण गरिएको उनको भनाई छ । प्रभावित क्षेत्रका अधिकाँस घरहरु हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ । 
सडकमा गीत गाएरै लाखौं उठाउँछन् यी १८ बर्षिय युवा, क्रिकेट रंगशाला देखि दीन दुःखीलाई सहयोग गर्दै (भिडियो सहित)

सडकमा गीत गाएरै लाखौं उठाउँछन् यी १८ बर्षिय युवा, क्रिकेट रंगशाला देखि दीन दुःखीलाई सहयोग गर्दै (भिडियो सहित)

Posted in भिडियो
पछिल्लो समय नेपाली युवाहरु एक किसिमको उत्प्रेरणाका स्रोत बन्न थालेका छन् । सानै उमेरमा अनेकौं कार्यहरु गरेर सबैको मन जित्ने कर्म गर्ने युवाहरुको लामै संख्या छ । त्यसो त चितवनका सुजन मिश्र भने सडकमा गीत गाएरै दीन दुखीहरुको उद्धारका लागि केही रकम जम्मा गर्छन् अनि विभिन्न ठाँऊ पुगेर हस्तान्तरण गर्छन् । पछिल्लो समय उनी भेटिए धूर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध इन्टरनेसनल क्रिकेट रंगशालाका लागि सहयोग संकलन गर्दै बानेश्वरको सडकमा । आखिर सुजनभित्र के छ त त्यस्तो उर्जा ? जसले उनलाई यो उमेरमा समाज सेवाप्रति यस्तो उदारता देखायो, हेर्नुहोस उनै सुजनसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…
सेल्फी लिने क्रममा एक युवकको एक सेकेण्डमै गयो ज्यान , क्यामरामा रेकर्ड भयो सबै दृश्य , भिडियो बन्यो भाइरल

सेल्फी लिने क्रममा एक युवकको एक सेकेण्डमै गयो ज्यान , क्यामरामा रेकर्ड भयो सबै दृश्य , भिडियो बन्यो भाइरल

Posted in भिडियो
सेल्फी खिच्ने भनेपछी युवायुवतीहरु निकै उत्साहित हुन्छन् । प्रकुतिको दृश्यलाई हेदै धेरैले प्रकुतिसगँ सेल्फी खिच्ने गर्छन् ।आफु राम्रो देखिन र सबैले आफ्नो लुक्सलाई परिवर्तन गरेर जोखिमपूर्ण स्थानमा गएर सेल्फी लिन्छन् । यस्तै सेल्फी प्रतिको मोहले धेरैको सेल्फी लिने क्रममा मोबाइल फुट्ने, अगंभगको साथमा धेरैको अकालमा मत्यु भएको छ ।यो क्रम पछिल्लो समय झन् बढ्दो क्रममा छ ।अहिले यस्तै एक भिडियो निकै भाइरल भएको छ । एक युवक नदिको किनारमा सेल्फी खिच्न पुग्छन् । सेल्फी खिच्ने क्रममा ती युवकले ज्यानको प्रवाहनै नगरी नदीको छेउको माटो माथि सेल्फी सुतेर सिल्फी लिदा ढिस्को भासिएर ती व्यक्ति नदिमानै बेपत्ता भएका छन् । भिडियोमा हेर्नुहोस्
सबै नेपालीले यो भिडियो सेयर गरौ र सहयोग गरौ  भोकभोकै राहत लिएर यस्तो हालतमा पुगे धुर्मुस बारामा रुदै त्यहाका जनताले भने ‘मेरो भगवान आए'(हेर्नुहोस भिडियो)

सबै नेपालीले यो भिडियो सेयर गरौ र सहयोग गरौ भोकभोकै राहत लिएर यस्तो हालतमा पुगे धुर्मुस बारामा रुदै त्यहाका जनताले भने ‘मेरो भगवान आए'(हेर्नुहोस भिडियो)

Posted in भिडियो
हास्य कलाकार सिताराम कट्टेल धुर्मुस यो बेला बारामा पुगेका छन।हिजो भएको घटनाको अबस्था बुझ्दै राहत सामग्री लिएर धुर्मुस यतिबेला बारा पुगेका हुन्।त्यहा धुर्मुसले आफुले सक्ने सहयोग गरिरहेको छन।उनि पुगेको ठाउँमा कस्तो छ अबस्था भन्ने प्रश्नमा उनि भाबुक हुदै बताउछन’सम्हाल्न सक्ने अबस्था छैन,चारैतिर रुवाबासी छ,बस्ने बास छैन खाने अन्न छैन बिरक्त अबस्था छ’।धुर्मुसले एका बिहानै आफ्नो सामाजिक संजलामा लेखेका थिए :आँधी हुरीले तराईमा तहसनहस गरेको समाचारले बेचैन बनाएको छ । ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली, घाउचोट लागेकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना र शोक सन्तप्त परिवार प्रति धैर्य धारणको शक्ति मिलोस । आफुले सकेको सहयोग गर्न काठमाडौंबाट बारा/पर्साका लागि निस्किसकेको छु । हेरौ भिडियोमा थप जानकारी
को बन्छ करोडपति : पहिलो प्रश्नमै लाईफलाईन प्रयोग गरेकी पुनमले जितिन् यतिधेरै रकम (भिडियो)

को बन्छ करोडपति : पहिलो प्रश्नमै लाईफलाईन प्रयोग गरेकी पुनमले जितिन् यतिधेरै रकम (भिडियो)

Posted in भिडियो
काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।हिजो प्रसारित एपिसोड २३ का प्रतियोगीले ८० हजार जितिन्। गुल्मीकी पुनम शाहीले १ लाख ६० हजारका लागि सोधिएको प्रश्न क्वीट गर्दै ८० हजार लिएकी हुन्। पुनमले पहिलो प्रश्नमा नै लाईफ लाईन प्रयोग गरेकी थिईन्।भिडियो हेर्नुहोस :
बिवादपछि काठमाडौं छोडेर चेपाँग बाजेसँगै तुईन तान्न पुगे- शिशिर भण्डारी । सबैले शेयर गरौं (भिडियो हेर्नुस)

बिवादपछि काठमाडौं छोडेर चेपाँग बाजेसँगै तुईन तान्न पुगे- शिशिर भण्डारी । सबैले शेयर गरौं (भिडियो हेर्नुस)

Posted in भिडियो
धादिँग चरौदीका ८० बर्षका बृद्ध व्यक्ति जो बिगत दर्जनौ बर्षदेशि त्रिशुली खोलामा तुईन तानेर बसेका छन्, उनको कथा र व्यथा अझैपनि उस्तै छ । यो उमेरमा अझैपनि जीविकोपार्जनका लागि उनी तुईन नै तानेर कष्टकर जिन्दगी बिताईरहेका छन् । जवानीमा धरै श्रीमतीहरु बनाएपनि अन्तिम श्रीमती जो बाट बच्चा भएको थियो उनले छोडेर गईन्, शुक्र बहादुर चेपाँग बाजेलाई सधैं त्यहि चिन्ताले सताउँछ ।बाजेका दुई छोरा छन्, त्यसमध्ये पनि एउटा सुस्त मनस्थितिका छन् र उनी रोगी छन् । अर्को तन्दरुस्त छोरा बिहे गरेपछि बाबु र दाईको वास्ता नगरी हिडे । सामाजिक सन्जालमा यस अगाडि पनि यि बाजेका भिडियो आए तर उनको जीवनस्तर उकासिएन । कारण, उनले सहयोग स्वरुप केहि लाख रकम पाएपनि सम्बन्धित पक्षले तुईन तान्ने कामबाट उनलाई टाढा राख्न सकेन ।खोला नजिकै पुल बन्दैछ, बाजे आफु नमरुन्जेल तुईन तान्छुृ भन्छन् तर तन्दरुस्त युवालाई समेत जोखिमपुर्ण र कठिन